शेयरबजार

शेयरबजार

निजगढ विमानस्थल निर्माण प्रस्तावः यी हुन् इच्छुक कम्पनी

भाद्र ४, काठमाडौँ । बहुप्रतीक्षित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ९निजगढ० विमानस्थल बनाउन एक नेपालीसहित ५ देशका आधा दर्जन कम्पनीको प्रस्ताव परेको छ । यसमध्ये नेपाल बाहेक ५ कम्पनीबीच प्रतिस्पर्धा गराइने सम्भावना रहेको नेपाल लगानी बोर्ड स्रोतले जनाएको छ । 'यो बिमानस्थल बनाउन चाहिने न्यूनतम...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘जनप्रतिनिधिले ठेकेदार बनेर कमिसन लिए’

भाद्र ४, काठमाडौं । सत्ता र प्रतिपक्षी सांसदले स्थानीय तहका जनप्रतिनिधि आफैं ठेकेदार बनेर...  विस्तृतमा

  • अनलाइन केन्द्र

मेलम्चीको बाँकी काम सिनो हाइड्रोले गर्ने

भाद्र ४, काठमाडौँ । ठेकेदारले अलपत्र छाडेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

कमाउ धन्दा चलाउन २० वर्षपछि ब्युँताइयो सरकारी निर्माण कम्पनी

भाद्र ३, काठमाडौँ । ठुला भौतिक पूर्वाधार निर्माणमा वैधानिक रूपमै आर्थिक चलखेलको जोखिम...  विस्तृतमा

  • अनलाइन केन्द्र

फास्ट ट्र्याक न्यायमा विलम्ब, अदालतमा सुनुवाइ हुन सकेन

भाद्र १, काठमाडौँ । ल्ला अदालतबाट लगातार सयौं मुद्दाको सुनुवाइ भएर पीडितले न्याय...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिगात्से–केरुङ रेलमार्ग सुरु

भाद्र १, काठमाडौँ । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

थानकोट–सिस्नेखोला सुरुङमार्ग : मुआब्जाको विषयमा सहमती, ठेक्का सम्झौता एक महिनाभित्रै

साउन ३०,काठमाडौँ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि अबको एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालले अब एक-एक ग्रह र ताराको नाम राख्न पाउने

साउन २९,काठमाडौँ । नेपालले अब एक(एक ग्रह र ताराको नाम राख्न पाउने भएको छ। संयुक्त राष्ट्रसंघको...  विस्तृतमा

  • अनलाइन केन्द्र

फास्ट ट्रयाकको निर्माण कसरी हुँदैछ? काठमाडौँबाट एक घण्टामै निजगढ कहिले पुगिएला ?

साउन २९, काठमाडौँ । बहुप्रतिक्षित काठमाडौं–तराई द्रूतमार्गको विस्तृत परियोजना प्रतिवेदन...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ–केरुङ रेलमार्ग निर्माण गर्न नौ वर्ष लाग्ने ! दुरी करिब ८० किलोमिटर

साउन २८,काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले २०७२ साल चैतमा चीन भ्रमण गरेसँगै त्यहाँबाट रेल...  विस्तृतमा

  • अनलाइन केन्द्र

रमण-पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस

साउन २५, काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले रमण–पप्पु जेभीलाई नयाँ खरिद...  विस्तृतमा

  • अनलाइन केन्द्र

हुवाजिन सिमेन्टबारेको छलफलमा उद्योग सचिव र लगानी बोर्डका सीईओ गएनन्

साउन २२, काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले हुवाजिन सिमेन्टबारे छलफल गर्न उद्योग...  विस्तृतमा

  • अनलाइन केन्द्र

टेन्डरको ११ वर्षपछि खैरेनीघाटमा पुल, दोरम्बाबाट–काठमाडौँ अब चार घण्टामै

साउन २१, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा भाग लिएर मतदातामाझ मत माग्न जाँदा रामेछाप...  विस्तृतमा

  • अनलाइन केन्द्र

भदौ २५ र २६ गते काठमाडौंमा पूर्वाधार सम्मेलन

साउन २०, काठमाडौँ । नेपाल उद्योग परिसंघले आगामी भदौ २५ र २६ गते काठमाडौंमा पूर्वाधार सम्मेलन...  विस्तृतमा

  • अनलाइन केन्द्र

ठेकेदारको स्वार्थमा सार्वजनिक खरिद नियमावली आठौंपटक संशोधन

साउन २०, काठमाडौँ । सरकारले सार्वजनिक खरिद नियमावली आठौंपटक संशोधन गर्दै पूरा नभएका सबै...  विस्तृतमा

  • अनलाइन केन्द्र

भक्तपुर–नगरकोट सडक निर्माणः चर्को दबाबपछि पाँच महिनामा सक्ने प्रतिबद्धता

साउन १९, काठमाडौं । राजधानी आउने अधिकांश पर्यटकको गन्तव्य भक्तपुरको नगरकोट हुने गर्छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

एघार वर्षपछि फर्किएको खुशी : माथिल्लो त्रिशूली थ्री ए

साउन १८, काठमाडौं । नेपालमा काम गर्नेभन्दा बढी गफ गर्ने र हल्ला गर्नेलाई बढी राम्रो मान्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओलाङचुङसँग यसरी जोडिँदैछ चीनकाे सिगात्से

साउन १७, काठमाडौँ । उत्तरी छिमेकी देश चीनको प्रमुख व्यापारिक केन्द्र सिगात्सेसँग...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुआब्जाको बखेडा झिक्ने ठाउँमा लगानी गर्न सक्दैनौँ : मुख्यमन्त्री पौडेल

साउन १६, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुआब्जाको बखेडा झिक्ने ठाउँमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

तेस्रो पटक म्याद थप्दा पनि सकिएन सडक चौडा पार्ने काम

साउन १६,काठमाडौँ । सडकको दूरी जम्मा पाँच सय मिटर मात्रै छ । तदारुकताका साथ काम गर्ने हो भने...  विस्तृतमा

  • अनलाइन केन्द्र

तातोपानी नाका खुल्यो तर चलेन

साउन १५, काठमाडौँ । लामो प्रयासपछि पुनः सञ्चालनमा आएको तातोपानी नाका भूकम्पअघिको अवस्थामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

खाल्डाखुल्डी बढ्दै गएसँगै राजमार्गमा दुर्घटनाको जोखिम बढ्यो

साउन १४,बर्दिबास । अति व्यस्त रहने पूर्वपश्चिम राजमार्गमा असङ्ख्य खाल्डाखुल्डी बढ्दै गएसँगै...  विस्तृतमा

  • अनलाइन केन्द्र

छठसम्म जनकपुरमा रेल गुडाइने

साउन १३,जनकपुर । आगामी छठभित्रै जयनगर–जनकपुर–कुर्था (धनुषा) मा ३५ किमि दूरीमा सञ्चालन गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

चित्लाङ–थानकोट सडक निर्माणको अब दैनिक अनुगमन

साउन १०,काठमाडौँ । ठेकेदार कम्पनीको लापरबाहीका कारण निर्माणाधीन चित्लाङ–थानकोट सडक अलपत्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस