उद्योग 

उद्योग 

अब उपत्यकामा चल्ने सार्वजनिक यातायातमा स्मार्ट कार्ड अनिवार्य, के हो यात्रु स्मार्ट कार्ड ?

बैशाख ३, काठमाडौँ । उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा स्मार्ट कार्डमार्फत् भाडा तिर्ने व्यवस्था गरिने भएको छ। काठमाडौँ महानगरपालिकाले ऐन बनाएरै सार्वजनिक सवारीमा टिकट प्रणाली अनिवार्य गरेको छ। २४ चैतमा महानगरले पारित गरेको सवारी तथा यातायात व्यवस्था ऐनमा महानगर क्षेत्रभित्र सञ्चालन...  विस्तृतमा

  • अनलाइन केन्द्र

वडाध्यक्ष चित्रकारले मोरटसाइकल सुविधा लिएनन्, किने एम्बुलेन्स

विदुर । विदुर नगरपालिकाको चौथो नगरसभाले एम्बुलेन्स खरीद गरेर आफैँले एम्बुलेन्स सेवा सञ्चालन...  विस्तृतमा

  • अनलाइन केन्द्र

निजी सवारी साधनको बिक्री घट्यो

माघ २५, काठमाडौं । निजी सवारी साधनलाई अनुत्पादक तथा विलासी वस्तु भन्दै नेपाल राष्ट्र बैंकले...  विस्तृतमा

  • अनलाइन केन्द्र

विद्युतीय गाडीलाई प्राथमिकतामा राख्न यातायातमन्त्री महासेठको आह्वान

पौष ३०, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पेट्रोल गाडीलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

लाइसेन्समा अनियमितता गर्ने यातायातका ११ कर्मचारीलाई जेल, यी हुन् जेल जाने कर्मचारी

पौष २२, काठमाडौं । सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० परीक्षामा अनियमितता गर्ने यातायात...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारले खरिद गर्ने तीन सय विद्युतीय बस प्राधिकरणले संचालन गर्ने

पौष १५, काठमाडौं । सरकारले खरिद गर्न लागेको विद्युतीय बस यातायात प्राधिकरणले संचालन गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

३०० वटा विद्युतीय बस किन्ने सरकारको निर्णय

पौष १२, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चलाउन ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ट्राफिक महाशाखाले गर्यो बस स्टप परिवर्तन, कुन बस कहाँ रोक्ने ? (सूचीसहित)

पौष १२, काठमाडौं । उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुको बस स्टप परिवर्तन भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

ट्याक्सी सञ्चालनसम्बन्धी मापदण्ड आउँदै

पौष ९, काठमाडौं । ट्याक्सी सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड नहुँदा दुई दशक अघिदेखि नयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोनोरेल सञ्चालन गर्न कम्मर कसेर लागे काठमाडौँ र ललितपुर महानगर

पौष ५, काठमाडौं । झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायः जसो स्थानीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

यातायात व्यवसायीलाई कम्पनी अन्तर्गत सूचीकृत हुने समय थप

पौष १, काठमाडौं । सरकारले यातायात व्यवसायीलाई कम्पनी अन्तर्गत सूचीकृत हुने समय थप गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

होसियार ! नियम नमान्ने ट्याक्सी चालकको अनुमतिपत्र निलम्बन

मंसिर २५, काठमाडौं । ट्याक्सी चालकको लापरवाही नियन्त्रणका लागि प्रहरीले चालक अनुमतिपत्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुस १ देखि ‘पिक एण्ड ड्रप’को तयारी, बसले यात्रु कुरेर बस्न नपाउने

मंसिर १८, काठमाडौं । आउँदो पुष १ गतेदेखि काठमाडौंको टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

वाइडवडी जापान उड्ने अन्तिम तयारीमा

मंसिर १८, काठमाडौं । नेपाल वायुसेवा निगम एक दशकपछि पुनः जापान उड्ने अन्तिम तयारीमा छ। जहाज...  विस्तृतमा

  • अनलाइन केन्द्र

लाइसेन्स आवेदन खुला गरेकै दिन यातायात व्यवस्था विभागको सर्भर ह्याङ

मंसिर १७, काठमाडौं । यातायात व्यवस्था विभागको सर्भर ह्याङ हुँदा सेवाग्राही मर्कामा परेका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रपतिलाई विलासी गाडीः छुट्याइएको ४ करोडले नपुगेपछि थप १४ करोड निकासा

मंसिर २, काठमाडौं । सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट...  विस्तृतमा

  • अनलाइन केन्द्र

बोलीमा मात्रै हट्यो ‘सिन्डिकेट’ !

कात्तिक २९, काठमाडौं । सरकारले यातायात क्षेत्रको एकाधिकार (सिन्डिकेट) तोडिएको दाबी गरेपनि...  विस्तृतमा

  • अनलाइन केन्द्र

२० वर्षे सवारीसाधन जोगाउन फेरि चलखेल, २५ वर्ष पु¥याउने तयारी

कात्तिक २८, काठमाडौं । सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयु २०...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालन

कात्तिक २५, काठमाडौं । दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

जीप दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

कार्तिक २३, रुकुम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

५ लाख स्मार्ट लाईसेन्स ४५ दिनमा

कात्तिक २१, काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाईसेन्सको पर्खाइमा रहेका ५ लाखलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

आगामी चैतसम्ममा बन्ला त काठमाडौंका सडक चिल्ला ? यस्तो छ धुलोमुक्त बनाउने तयारी

परिवर्तन देवकोटा कात्तिक १७, काठमाडौं । वर्षायाममा हिलाम्य र सुख्खा मासमा धुलैधुलो !...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजधानीका दमकल पनि मेलम्चीको पर्खाइमा

कात्तिक १६, काठमाडौं । मेलम्चीको पानी राजधानी आएपछि आगलागी नियन्त्रणमा पनि अलि सहज हुने भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

टाटासुमोका लागि जोर–बिजोर प्रणाली

कात्तिक १४, काठमाडौं । प्रदेश ३ को सरकारले हेटौंडा–काठमाडौं छोटो मार्ग भएर सञ्चालन हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस