मनोरञ्जन

मनोरञ्जन

‘जय शम्भु’को गीत सार्वजनिक कार्यक्रममा नायक शाही अनुपस्थित

साउन ३,काठमाडौँ । भदौ १ गतेबाट रिलिज हुने लागेको चलचित्र ‘जय शम्भु’को एक गीत आज सार्वजनिक गरिएको छ । नायक अनुप विक्रम शाही र नायिका बर्षा सिवाकोटीलाई फिचरिङ गरिएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । आफूले नै अभिनय गरेको गीत सार्वजनिक कार्यक्रममा नायक शाही भने अनुपस्थित थिए । अनुप...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक

साउन ३,काठमाडौँ । लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरुको...  विस्तृतमा

  • अनलाइन केन्द्र

निकितालाई नहटाउन सर्वोच्चको आदेश ! उपत्यकामा आजदेखि बक्स अफिस लागू

साउन १,काठमाडौँ । उपत्यकामा आजदेखि बक्स अफिस लागू भएको छ । मंगलबार सञ्चारमन्त्री गोकुलप्रसाद...  विस्तृतमा

  • अनलाइन केन्द्र

टंकसंगै अशोक दर्जी फेरी यूरोप टुरमा निस्कदै !

साउन १,काठमाडौँ । बाल गायक अशोक दर्जी युरोपका बिभिन्न देशहरुमा सांगितीक कार्यक्रमका लागी...  विस्तृतमा

  • अनलाइन केन्द्र

साउन १ गतेबाट उपत्यकामा बक्सअफिस लाग्ने

असार ३२,काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि प्रतीक्षा भइरहेको बक्सअफिस प्रणाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रियंका र आयूष्मानको विवाह एक बर्षपछि

असार ३२,काठमाडौँ । नायिका प्रियंका कार्कीले शनिबार बेलुकी आफ्ना प्रेमी नायक आयुष्मान देशराज...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सञ्जू’ को धुँवादार कलेक्सन अझै रफ्तारमा ! कमाई ५ सय करोड नाघ्यो

असार ३०,काठमाडौँ । बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ को धुँवादार कलेक्सन...  विस्तृतमा

  • अनलाइन केन्द्र

कमेडीले भरिएको ‘पिरिम पर्‍या छन्’ ट्रेलर (भिडियोसहित)

असार ३०,काठमाडौँ । अभिनेता द्वय दीलिप रायमाझी र जयकिशन बस्नेत स्टारर फिल्म ‘पिरिम पर्‍या...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्रष्टाका गित बजाए बापत रेडियोले पैसा तिर्नुपर्ने !

असार २७,काठमाडौँ । एफएम रेडियोहरुले रचनाकार, संगीतकार, गायक र लेखकका सिर्जना प्रयोग गरेबापत...  विस्तृतमा

  • अनलाइन केन्द्र

बविता सिटौलाको “जान्छु माइत तीज आयो बरिलै” (भिडियो सार्वजनिक)

असार २७,काठमाडौँ । नारीहरुको महानपर्व तीज दिनानुदिन नजिकिने क्रम जारी छ । यसै सन्दर्भमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘तिमी बाँचेर यो देश मर्छ भने’लाई ओएस नेपाल म्युजिक अवार्ड

असार २४,काठमाडौँ । गायक सुराच प्रसाईले ओएस नेपाल म्युजिक अवार्डको नेशनल सङ विधामा अवार्ड...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘बाबु कान्छा’ रिलिजको संघारमा : सलोन भन्छन- म ‘नेपाली बाबु’ कै सलोन हुुँ

असार २४,काठमाडौँ । अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ स्टारर फिल्म ‘बाबु...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘रेस ३’ को ‘झुर’ रेस्पोन्सले विग्रियो सलमान र रेमोको सम्बन्ध !

असार २४,काठमाडौँ । फिल्म ‘रेस ३’ बक्सअफिसमा कमाईको मामलामा अब्बल साबित भएपनि क्रिटिक्स र...  विस्तृतमा

  • अनलाइन केन्द्र

सम्बन्ध बन्दै कसिलो- जहाँ अर्पण त्यहाँ ऋचा !

असार २२,काठमाडौँ । पछिल्लो पटक पर्दामा सँगसँगै देखिँदै आएको जोडी हो अभिनेता अर्पण थापा र...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सञ्जू’ को कमाई १ हप्तामा २ सय करोड !

असार २२,काठमाडौँ । सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ ले यतिबेला घरेलू बजारमा पैसाको वर्षात...  विस्तृतमा

  • अनलाइन केन्द्र

बहुप्रतिक्षित चलचित्र ‘नालापानी’ मा भिएफएक्सको अधिक प्रयोग हुने

असार २१,काठमाडौँ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

भदौ २२ मा ‘रामकहानी’ सँग ‘रोजी’ भिड्ने

असार २१,काठमाडौँ । आउँदो भदौ २२ गते वर्ष २०७५ को सबैभन्दा ठुलो महासंग्राम हुने भएको छ । यो...  विस्तृतमा

  • अनलाइन केन्द्र

रणवीर कपूरको करियरको टर्निङ प्वाइन्ट बन्यो ‘सञ्जु’

असार १७,काठमाडौँ । अभिनेता रणवीर कपूरको करियरका लागि सञ्जय दत्तको जीवनमा आधारित फिल्म...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली गितको शैली परिवर्तन गर्दै बिन्दास लाईफको रिमिक्स गितको शुटिङ सकियो

असार १४,काठमाडौँ । बिन्दास लाईफको रिमिक्स गित तिन दिन लगाएर शुटिङ सकिएको छ । गित चाँडै बजारमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

फिल्म ‘ब्ल्याक’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियोसहित)

असार १४,काठमाडौँ । भाद्र १ गतेलाई रिलिज डेट कन्फर्म गरिएको फिल्म ‘ब्ल्याक’ को अफिसियल ट्रेलर...  विस्तृतमा

  • अनलाइन केन्द्र

आँचल भन्छिन : ‘शत्रुगते जस्ता हुलमुलका फिल्म गर्दिनँ ‘

असार १४,काठमाडौँ । 'नाई नभन्नू ल ४' बाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री आँचल शर्मा गएको चैत...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदीपलाई रेखाको यस्तो सुझाव ! अब के गर्लान उनले ?

असार १३,काठमाडौँ । कुनै समयकी 'स्टार' अभिनेत्री रेखा थापाले युवा स्टार प्रदीप खड्कालाई वर्षमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘रोजी’ टीजर रिलिज, प्रेमिकामाथि प्रदीपले चलाए गोली

असार १३,काठमाडौँ । युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘रोजी’ को टीजर सार्वजनिक भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक !

असार ११,काठमाडौँ । बाहिरी प्रोजेट सुन्य भएपछि निर्माता बनेका अभिनेता आर्यन सिग्देलको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस