बविता सिटौलाको “जान्छु माइत तीज आयो बरिलै” (भिडियो सार्वजनिक)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ अषाढ २७, बुधबार (६ साल अघि)
  • ४० पटक पढिएको
Post Thumbnail

असार २७,काठमाडौँ । नारीहरुको महानपर्व तीज दिनानुदिन नजिकिने क्रम जारी छ । यसै सन्दर्भमा भर्खरैमात्र “तीज आयो बरिलै” एलबममा समेटिएको गीत “जान्छु माइत तीज आयो बरिलै” को भिडियो सार्बजनिक भएको छ ।

“जान्छु माइत तीज आयो बरिलै” म्यूजिक भिडियोलाई राजधानीकै एक विशेषस्थानमा विशेष कार्यक्रमकावीच विन्दवासिनी म्यूजिक युट्यूव च्यानेल मार्फत सार्बजनिक गरिएको हो ।

जुन भिडियो गीत गायिका बविता सिटौलाको दमदार स्वरले सजिएको छ । त्यस्तै भिडियोमा चलचित्र क्षेत्रकै बहुआयामिक सुवासिली अभिनेत्री शुभेच्छा थापाकोसाथमा दीपाको आगो बाल्ने नृत्य रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस