मुख्य समाचार

मुख्य समाचार

कांग्रेसको अवस्था लथालिंग, भताभुंग भ्रातृसंस्था

असार १७,काठमाडौँ । कांग्रेस विधानमा सबै पालिकामा समिति बनाउने व्यवस्था छ । तर, अहिलेसम्म बनाएको छैन । देश संघीयतामा जानुअघि देशभरका करिब चार हजार गाविस र नगरपालिकामा कांग्रेसका समिति थिए । नयाँ समिति नबनेकाले पुरानै समितिका सभापतिले अहिले पनि नेतृत्व गरिरहेका छन् । केन्द्रीय समिति नै अपूरो, विधान...  विस्तृतमा

  • अनलाइन केन्द्र

निगमप्रति प्रधानमन्त्रीको आक्रोशः ऋण तिर्न मात्रै सरकारले काँध थाप्दैन

असार १७,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ अर्ब ऋणमा रहेको नेपाल वायुसेवा निगमलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रथम राष्ट्रिय गणना २०७५ नतिजा सार्वजनिक : देशभर नौ लाख २३ हजार प्रतिष्ठान सञ्चालनमा

असार १७,काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले प्रथम राष्ट्रिय गणना २०७५ को नतिजा सोमबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओलीले भने–दाहाललाई धेरै विश्वास गरेँ, सहमतीपत्रमा नहेरी हस्ताक्षर गरे !

असार १७,काठमाडौँ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय स्वास्थ्य नीति सार्वजनिक : यस्तो छन ‘६ वटा उद्देश्य, २५ वटा नीति तथा १४६ वटा रणनीति’

असार १६,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय स्वास्थ्य नीति–२०७६’...  विस्तृतमा

  • अनलाइन केन्द्र

श्रम तथा रोजगार सम्मेलन : दिगो रोजगारी,सिप विकास र उत्पादनमुखी काममा जोड

-राज ढुंगाना असार १६,काठमाडौँ । दिगो रोजगारी,सिप विकास र उत्पादनमुखी काममा जोड दिदै पहिलो...  विस्तृतमा

  • अनलाइन केन्द्र

सर्वोच्चको फैसला : स्थानीय तहमा कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न बाटो खुल्ला

असार १६,काठमाडौँ । सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन कार्यान्वयन नगर्न अन्तरिम आदेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजपा–समाजवादी एक हुने तयारीमा, नेताहरुबीच निर्वाचन प्रणालीमा मतभेद

असार १६,काठमाडौँ । राजनितिक ध्रुविकरणकरण हुने क्रम चल्दै गर्दा समाजवादी पार्टी, नेपाल र...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजनारायण पाठकको डेढ करोड नासु झाका बैँक खातामा !

असार १६,काठमाडौँ । घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुपन्देहीको बेलहिया नाकाबाट साँढे दुई खर्वको व्यापार घाटा !

असार १६,भैरहवा । चालु आर्थिक वर्षको ११ महिनामा रुपन्देहीको बेलहिया नाकाबाट मात्रै झण्डै साढे...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन : कृषिको आधुनिकीकरणपछि बेरोजगारी समाधान

असार १५,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो बेरोजगारीको समस्या समाधान गर्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

फोहोर बोकेको गाडीलाई सिसडोलबासीले अवरोध नगर्ने, सोमबारबाट थुप्रिएको फोहोर उठ्ने

असार १५,काठमाडौँ । काठमाडौंको फोहोर बोकेको गाडीलाई सिसडोलबासीले अवरोध नगर्ने भएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री भन्छन–’ईपीजी प्रतिवेदन छिट्टै बुझीन्छ’, प्रचण्ड भन्छन–’दायाँबायाँ ढल्कने होइन’

असार १५,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध पुनरवलोकन गर्न बनेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज धान दिवस : रोपाई मेला गरी दही चिउरा खाएर मनाईदै

असार १५,काठमाडौँ । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिसडोलका बासिन्दा पुनः आन्दोलनमा: कुरा नमिलेपछि झडप, स्थानीयवासी र केही प्रहरी घाइते

असार १४,काठमाडौँ । काठमाडौँको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री भन्छन–’मेरो भनाइ पत्याइदिनोस् भन्दिनँ, व्यवहारमा हेर्नोस्’

असार १४,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंसम्म सरकारको आलोचना समाप्त हुने दाबी...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘प्रेस स्वतन्त्रतालाई खुम्चाउने प्रयास भएको छ’– सभापति देउवा

असार १४,सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वाक, अभिव्यक्ति...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीले रोपे कोटेश्वर कलंकी खण्डमा बिरुवा (फोटोफिचर)

असार १४,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर कलंकी खण्डमा बिरुवा रोपेका छन ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपामा प्रचण्डको रणनीति : ओली–नेपाल समदुरी

असार १४,काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी...  विस्तृतमा

  • अनलाइन केन्द्र

बजेटको लक्ष्य पूरा गर्न १९ दिनमा चार खर्ब ३६ अर्ब १५ करोड सकाउनुपर्ने !

असार १४,काठमाडौँ । सरकारले चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब १६ करोडको बजेट ल्याएको थियो । तर,...  विस्तृतमा

  • अनलाइन केन्द्र

सांसदलाई बजेट किन ? सरकारका नाममा १५ दिने कारण देखाऊ आदेश

असार १४,काठमाडौँ । सर्वोच्च अदालतले निर्वाच्नन क्षेत्र विकासका नाममा सांसदहरुलाई बजेट...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज राष्ट्रिय बृक्षारोपण दिवस : देशभर वृक्षरोपण अभियान सुरु गरिदै, प्रधानमन्त्रीले फलफूलको विरुवा रोप्ने

असार १४,काठमाडौँ । सरकारले आजबाट देशभर वृक्षरोपण अभियान सुरु गरेको छ । त्यसको शुभारम्भ...  विस्तृतमा

  • अनलाइन केन्द्र

महिलालाई काँटी घोप्ने आक्रमणकारी भन्छन– ‘रमाईलोको लागी यो सब गरेको ‘

असार १४,काठमाडौँ । महिलाहरुमाथि श्रृखलावद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण भएपछि धेरै...  विस्तृतमा

  • अनलाइन केन्द्र

पहिलोपटक राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गरिदै

असार १४,काठमाडौँ । पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस