मुख्य समाचार

मुख्य समाचार

बहुमतले विधान पारित भएपछि कांग्रेस नेता केसीले भने-‘खतरनाक लक्षण देख्दैछु म ‘

फागुन १३,काठमाडौँ । काँग्रेस महासमितिको गत पुस २९ देखि माघ ९ सम्म चलेको बैठकबाट पारित निर्णयलाई लत्याउँदै फागुन १२ गतेको काँग्रेस केन्द्रीय समिति बैठकले आफ्नो निहित स्वार्थअनुरुप पार्टीको विधान पारित गरेको सुन्दा आश्चर्य लागेको कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनर सिंह केसीले बताएका छन । ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारमा मन्त्री हेरफेर : नेकपामा हेराहेर ! बल प्रचण्डको कोटमा

*अनलाईन केन्द्र फागुन १३,काठमाडौँ । सत्तारुढ नेकपा माओवादीमा मन्त्री हेरफेरको विषयलाई लिएर...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारी कर्मचारीका छोराछोरी सार्वजनिक विद्यालयमा नै पढाउनुपर्ने

फागुन १३, काठमाडौंँ । सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली विद्यार्थी अलपत्र प्रकरणः अस्ट्रेलिया सरकारले भन्यो-कन्सल्टेन्सीलाई कारबाही गर

फागुन १३, काठमाडौंँ । दर्ता नै नभएको कलेजमा विद्यार्थी पठाउने शैक्षिक परामर्शदाताहरूलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

वैदेशिक रोजगारीमा जाने १४ प्रतिशतले घटे, के हो कारण ?

फागुन १३, काठमाडौंँ । सरकारले वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमा नै रोजगारी दिने...  विस्तृतमा

  • अनलाइन केन्द्र

काङ्ग्रेस अनर्गल प्रचारबाजीमा: वरिष्ठ नेता खनाल

फागुन १२, सुनसरी । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ...  विस्तृतमा

  • अनलाइन केन्द्र

बास्नादार विदेशी चामलभन्दा स्वदेशी चामलको भात खाने बानीको विकास गरौँ : प्रधानमन्त्री ओली

फागुन १२,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बास्नादार विदेशी चामलभन्दा स्वदेशी...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रियसभामा बहस : ‘ बम बिस्फोट एनसेलमाथि मात्र नभई समग्र निजी क्षेत्र माथिको आक्रमण हो’

फागुन १२,काठमाडोँ । राष्ट्रियसभाको आजको बैठकको विशेष तथा सून्य समयमा भाग लिने सांसदले...  विस्तृतमा

  • अनलाइन केन्द्र

विप्लव समूहको केन्द्रीय योजनाअनुसार नै नख्खु बम विस्फोट !

फागुन १२,काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले एक जनाको ज्यान जाने गरी भएको नख्खु बम...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेविसंघको विवाद सडकमा : प्रदर्शनमा झडप, पत्रकार साउद घाइते

फागुन १२,काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा परिसरमा भएको नेविसंघको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सचिवले किन गरे झुटो दाबी ? विद्युतीय बस चीनमै बनेको पाइयो !

फागुन १२,काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले सरकारले...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुर्वप्रधानमन्त्री खनाल भन्छन-‘सरकारले अब तीव्र गतिमा काम गर्नेमा म ढुक्क छु’

फागुन १२,विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले अब...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम: उपत्यकासहित देशका धेरै ठाँउमा पानी पर्ने सम्भावना

फागुन १२,काठमाडौँ । आइतबार दिउँसो उपत्यकासहित धेरैजसो ठाउँमा हल्का पानी पर्ने सम्भावना...  विस्तृतमा

  • अनलाइन केन्द्र

मल खरिद गर्न सरकारले ३ अर्ब नदिए अभाव हुने

फागुन १२,काठमाडौँ । कृषि सामग्री लिमिटेडले रासायनिक मल खरिद गर्न भन्दै सरकारसँग ३ अर्ब...  विस्तृतमा

  • अनलाइन केन्द्र

उदयपुरमा आगलागी: ६६ लाख बराबरको क्षति

फागुन १२,उदयपुर । उदयपुरमा आगलागीबाट ६६ लाख बराबरको क्षति भएको छ । शनिवार दिउँसो जिल्लाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यावसायिक उडान

फागुन ११,सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध...  विस्तृतमा

  • अनलाइन केन्द्र

जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले रोपे आँप,पत्नी राधिकाले रोपिन् अम्बा

फागुन ११,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको...  विस्तृतमा

  • अनलाइन केन्द्र

डोल्पा सदरमुकाम दुनै एक सातादेखि अन्धकार !

फागुन ११,डोल्पा । जिल्ला सदरमुकाम दुनै एक सातादेखि अन्धकार भएको छ । दुनैमा पर्ने जैरीगाड...  विस्तृतमा

  • अनलाइन केन्द्र

परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा जाँदै, राष्ट्रसङ्घीय मानवाधिकार परिषद्को बैठकमा सहभागी हुने

फागुन ११, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव...  विस्तृतमा

  • अनलाइन केन्द्र

पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

फागुन ११, काठमाडौं । बहुहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्ववियु निर्वाचन पछाडि धकेल्दै त्रिवि, आगामी वैशाखमा सार्ने तयारी

फागुन ११, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६...  विस्तृतमा

  • अनलाइन केन्द्र

किन भंग भयो नेकपा कार्यदल, यस्तो छ कारण

फागुन ११, काठमाडौं । पार्टी एकताको सांगठनिक कामको टुंगो लगाउन गठित नेपाल कम्युनिस्ट पार्टी...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘मेलम्ची’ मेरो सफलतासँग जोडिएको छ, कसैको गिद्दे नजर पर्न दिँन्न : मन्त्री मगर

फागुन १०,काठमाडौँ। खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना आफ्नो सफलतासँग...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने बेलायतको प्रतिबद्धता

फागुन १०,काठमाडौँ । संयुक्त अधिराज्यले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस