समाचार

समाचार

काठमाडौं महानगरपालिकाको बजेट १५ अर्ब ५० करोड

असार १०,काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १५ अर्व ५० करोड ७० लाख १२ हजारको बजेट ल्याएको छ । काठमाडौं महानगरपालिकाले मंगलबार आयोजित नगरसभामा आगामी आर्थिक वर्षका लागि सो बजेट पेश गरेको हो । बजेट प्रस्तुत गर्दै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पूर्वाधार सुधार तथा अन्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई विशेष सुविधा

असार १०चितवन । दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई माडी नगरपालिकाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

मान्छे हराउने संख्या किन बढ्दैछ उपत्यकामा ? गतबर्ष भन्दा यसपाली झण्डै दोब्बर मान्छे बेपत्ता

असार १०,काठमाडौँ । राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती...  विस्तृतमा

  • अनलाइन केन्द्र

गुठी विधेयक : सरकारी प्रतिबद्धतामा धोका हुन सक्ने भन्दै बृहत् प्रदर्शन

असार १०,काठमाडौँ । राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिने सरकारी प्रतिबद्धतामा धोका हुन...  विस्तृतमा

  • अनलाइन केन्द्र

५० भन्दा बढी स्पिड चलाउने ९४० चालक कारवाहीमा !

असार ९,काठमाडौँ । ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

ढुक्क हुनुस् , अब नेपालमा पनि साइकल लेन हुने भो !

  असार ८,काठमाडौँ । अघिल्लो वर्ष फागुनमा ललितपुरमा एउटा साइकल र्‍याली भएको थियो, जसमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिवी विमानस्थलमा ५० हजार बोट गाँजा फाँडियो, ७१ जना प्रहरी टोली परिचालन

असार ८,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै गाँजाको बोट मौलाउने...  विस्तृतमा

  • अनलाइन केन्द्र

शिवपुरी मिडिया नेटवर्कको बार्षिकोत्सव सम्पन्न : ईमान्दारिताका साथ पत्रकारितामा लाग्न स्वामी अरुणको आग्रह

असार ८,काठमाडौँ । शिवपुरी मिडिया नेटवर्कले आफ्नो स्थापना दिवस मनाएको छ । सो अवसरमा शिवपुरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

थानकोट–चित्लाङ सडक : आवश्यकभन्दा बढी वन विनाश, बस्तीमा पहिरो खस्ने भय

असार ८,काठमाडौँ । थानकोटबाट मकवानपुरको चित्लाङ जोड्ने सडक स्तरोन्नति क्रममा कानुनविपरीत वन...  विस्तृतमा

  • अनलाइन केन्द्र

खानेपानी प्रत्येक नागरिकको पहिलो आवश्यकता : कानुनमन्त्री जम्कट्टेल

असार ७,धादिङ । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोटेश्वर–कलंकी सडकमा हरियाली पारिने, बिरुवा रोप्ने तयारी अन्तिम चरणमा

असार ७,काठमाडौँ । कोटेश्वरदेखि कलङ्की सडक खण्डमा सौन्दर्यकरणका लागि विभिन्न प्रजातिका...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्वाधार विस्तारले उपत्यकामा गति समात्दै ! कुन नगरपालिकाले के गर्दैछन ?

असार ७,काठमाडौँ । काठमाडौँ उपत्यका वरिपरिका नगरपालिकाले एकीकृत विकासका लागि ठूला योजना...  विस्तृतमा

  • अनलाइन केन्द्र

भतेरीमा दुई बस ठोक्किँदा २० जना घाइते

असार ७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएराति दुई...  विस्तृतमा

  • अनलाइन केन्द्र

उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ निर्माण तथा मर्मत

असार ७,काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ निर्माण तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङमा बोलेरो जीप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो (अपडेट)

असार ६,धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुदाँ मृत्यु...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङमा बोलेरो जिप दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु ,१० जना घाईते

-राजाराम डंगोल असार ६,धादिङ । धादिङको गल्छि गाउँपालिका वडा नम्बर ६ बाझगाउँमा बोलेरो जिप...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुख्खा पहिरोका कारण थुनिएका सबै कामदारलाई सकुशल उद्धार (अपडेट)

असार ६,रसुवा । रसुवाको निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा गए राती सुख्खा...  विस्तृतमा

  • अनलाइन केन्द्र

चार वर्षमा पनि पूरा भएन कलङ्की–नागढुङ्गा सडक : मुख्य बजारक्षेत्रमा चौडाइ नै बढाउन सकस !

असार ६,काठमाडौँ । गएको वैशाख मसान्तभित्रै कालोपत्रे गरिसक्ने भनिएको कलङ्की–नागढुङ्गा सडक...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजना क्षेत्रमा सुख्खा पहिरो, १७ कामदार सुरुङभित्र अलपत्र परे

असार ६,रसुवा । निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं महानगरको नीति तथा कार्यक्रम : आगामी वर्ष सम्पदा संरक्षण तथा पूर्वाधार विकास वर्ष !

असार ५,काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश ३ मा सांसदलाई बजेट : सत्तापक्षको बचाउ, विपक्षीको कडा आलोचना !

असार ५,हेटौडा । बिहीबारको प्रदेश ३ को प्रदेशसभा वैठकमा प्रतिपक्षी दलका सांसदहरुले सरकारले...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘भक्तपुरमा विकासको लहर फैलिएको छ, गुण्डूको विकास देखेर सबै चकित छन’ : सांसद बस्नेत

असार ५,भक्तपुर । प्रतिनिधि सभका सदस्य महेश बस्नेतले लोकतन्त्रमा सबैको सम्मान गर्नुपर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

मेलम्चीको नयाँ ठेक्का आह्वान, ११ महिनाभित्र पानी उपत्यकामा

असार ५,काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको सुरुङसहित बाँकी...  विस्तृतमा

  • अनलाइन केन्द्र

भक्तपुरमा असारे रोपाईको चटारो (फोटो फिचर)

असार ४,भक्तपुर । असार महिना मानो रोपेर मुरी फलाउने मौसम भनिन्छ । यो वर्ष मनसुन शुरू हनु केही...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस