समाचार

समाचार

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्टको उपाधि

बैशाख ९,काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ‘दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८२’ को उपाधी हात पारेको छ । प्रतियोगिताको फाईनल खेलमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई पराजित गर्दै उपाधि हासिल गरेको हो । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’

बैशाख ९,काठमाडौँ । नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) चीनको स्मलरीग अवार्डको नोमिनेशनमा परेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

इसुजुको आधिकारीक बिक्रेताको रुपमा लक्ष्मी ग्रुप नियुक्त

बैशाख ९,काठमाडौँ । एसएमएल इसुजुले नेपालका लागी एक मात्र आधिकारीक बिक्रेताको रुपमा लक्ष्मी...  विस्तृतमा

  • अनलाइन केन्द्र

विष सेवनबाट १ छोरा र २ छोरीको मृत्यु, आमा गम्भीर

बैशाख ९,धनुषा। धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

मञ्जु थापा र सागर आलेको स्वरमा रहेको गीत ‘सोल्टिनी तिम्रै माया’ सार्वजनिक

बैशाख ९,काठमाडौँ । मञ्जु थापा र सागर आलेको स्वरमा रहेको गीत ‘सोल्टिनी तिम्रै माया’ सार्वजनिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

डिष्ट्रिक्ट ३२५ एचको सेकेन्ड भाइस गभर्नरमा सुदामा कार्कीको उम्मेदवारी घोषणा

बैशाख ९,काठमाडौँ ।  ‘सधैं सकारात्मक सोच, दृढ निश्चय र निरन्तर प्रयासले मात्र सफलताको ढोका...  विस्तृतमा

  • अनलाइन केन्द्र

सहज रूपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने व्यवसायीको चेतावनी

बैशाख ९,काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरूले सहज रूपमा यातायात सञ्चालन गर्ने अवस्था...  विस्तृतमा

  • अनलाइन केन्द्र

कक्षा १२ को परीक्षा नरोक्ने निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय...  विस्तृतमा

  • अनलाइन केन्द्र

एनआरएनएको एकता महाधिवेशन तोकिएकै समयमा हुने

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन तोकिएकै समयमा हुने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

जुम्लामा ‘हिमाली संवाद’ शुरु

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा बजारमा आजदेखि हिमाली संवाद शुरु हुँदैछ । संवाद आज मंगलबार र...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभाको एक र...  विस्तृतमा

  • अनलाइन केन्द्र

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईपीएलः गुजरातले कोलकातालाई हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले छैटौं जित निकालेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्रिपरिषद् निर्णयः प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पेटसम्बन्धीका दुई औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले पेटसम्बन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सगरमाथा संवाद’ को तयारीस्वरुप भोलि ‘समिटर्स समिट’ हुँदै

काठमाडौँ । आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको तयारीस्वरुप...  विस्तृतमा

  • अनलाइन केन्द्र

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, शिक्षकका माग प्रमुख विषय

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आजको बैठकमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

पौडी खेल्ने क्रममा नदीमा डुबेर तीन बालक बेपत्ता

रूपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव नदीमा डुबेर तीन बालक बेपत्ता...  विस्तृतमा

  • अनलाइन केन्द्र

सामाजिक सञ्जाल दर्ता नभएपछि समय थप्ने सरकारको तयारी

बैशाख ३,काठमाडौँ । तोकिएको समयसीमामा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्सलगायतका सामाजिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने

बैशाख ८,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी...  विस्तृतमा

  • अनलाइन केन्द्र

शिक्षकसँग सहमति गर्न सात बुँदे प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी

बैशाख ८,काठमाडौँ । सरकारले शिक्षकहरूले अघि सारेका मागहरूमध्ये केही माग सम्बोधनका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

निजी विद्यालयलाई पारदर्शी र जवाफदेही बन्न कामपाको निर्देशन

काठमाडौँ । काठमाडौं महानगरपालिकाले निजी विद्यालय सञ्चालनको अनुमति लिँदा गरिएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

मनाङमा ट्रयाक खोलिएको २२ वर्षपछि सार्वजनिक बस पुग्यो

काठमाडौँ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चार जनाको मृत्यु

काठमाडौँ । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लागेर जीपमा आगो लाग्दा चारजनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस