समाचार

समाचार

उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त

बैशाख १०,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन्। सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेसँगै ओलीले तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन्। ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

पहिलो पटक आयोजित स्काईवेल पाईलट समिट भब्यतापूर्वक सम्पन्न

बैशाख १०,काठमाडौँ । हवाई सेवा संचारका क्षेत्रमा बनाईने सार्वजनिक धारणाका सन्दर्भमा विशेष...  विस्तृतमा

  • अनलाइन केन्द्र

उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ

बैशाख १०,वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरु आधुनिक खोर निर्माणमा चासो...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्थानीयको अवरोधले साँगा–धुलिखेल सडकखण्डको काम ठप्प

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको स्तरोन्नति कार्य रोकिएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

बैशाख १०,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित

बैशाख १०,काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली पेन अनलाइन’ का सम्पादकलाई बयान गराउने आदेश

बैशाख १०,काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजारमा गिरावट निरन्तर ! कारोबारमा पनि आएन उत्साह

बैशाख १०,काठमाडौँ ।साताको पहिलो कारोबार देखि निरन्तर रूपमा चार दिनसम्म नेप्सेमा गिरावट आएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

संघीय निजामती सेवा विधेयक आज संसदीय समितिबाट पास गर्ने तयारी

बैशाख १०,काठमाडौँ । संघीय निजामती सेवा विधेयक आज संसदीय समितिबाट पास गर्ने तयारी छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिजो बढेको सुनको भाउ आज ह्वात्तै घट्यो

बैशाख १०,काठमाडौँ । सुनको भाउ आज एकैदिन तोलामा सात हजार पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतको पहलगाममा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा कडा निन्दा

काठमाडौं । भारतको जम्मु कश्मीरमा पर्यटकहरूमाथि भएको आतङ्कवादी हमलाको नेपाल सरकारले कडा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ह्वात्तै बढ्यो गर्मी, हिट वेभको जोखिम

काठमाडौं । देशका धेरैजसो जिल्लामा अहिले गर्मी ह्वात्तै बढेको छ । हाल देशमा पश्चिमी वायु तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

खाद्यान्न बोकेको मिनी ट्रक दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । डोटीमा मिनी ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

जम्मू-काश्मीरमा आतंकवादीको आक्रमण, एक नेपालीसहित २६ जनाको मृत्यु

काठमाडौँ । भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा पर्यटकमाथि आतंकवादीहरूले गरेको आक्रमणमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

युएईका उपप्रधानमन्त्री नेपालमा, आज द्विपक्षीय वार्ता हुने

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाँकेका भूमिहीनले जग्गाधनी पुर्जा पाउने

बाँके । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित र सुकमवासीलाई जग्गाधनी...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कस्तो रहनेछ आजको मौसम?

काठमाडौँ । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव छ । कोशी प्रदेश लगायत...  विस्तृतमा

  • अनलाइन केन्द्र

कक्षा १२ को परिक्षा स्थगित

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा स्थगित गरेको छ । बोर्डका अध्यक्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

५२ खेलाडीलाई समेट्दै क्यानको ‘कोर क्याम्प’ घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप लिग–२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकासँगको सम्झौताले आफ्नो स्वार्थमा धक्का पुगे बदला लिने चीनको चेतावनी

काठमाडौँ । चीनले आफ्नो स्वार्थमा धक्का पुग्ने गरी अमेरिकासँग सम्झौता गर्ने मुलुकहरूविरुद्ध...  विस्तृतमा

  • अनलाइन केन्द्र

शिक्षामन्त्रीको राजीनामाको दोष दिएर आफूलाई घेराबन्दी गर्न खोजे : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्री विद्या भट्टराईले स्वास्थ्यका कारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक दिवसीय बिक्री रूपान्तरण सत्र सम्पन्न

बैशाख ९,काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...  विस्तृतमा

  • अनलाइन केन्द्र

कर्मचारी ट्रेड युनियन पनि आन्दोलनमा ! १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम

बैशाख ९,काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियनले विभिन्न १० बुँदे माग पेश गर्दै पूरा गर्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस