कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८२ बैशाख १०, बुधबार (१ हप्ता अघि)
  • १५ पटक पढिएको
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित

बैशाख १०,काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । वैशाख १७ गते बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले बैठक स्थगित गर्नुपर्नुको कारण खुलाइएको छैन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस