उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ बैशाख १०, बुधबार (२ हप्ता अघि)
  • १२९ पटक पढिएको
उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त

बैशाख १०,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन्। सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेसँगै ओलीले तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन्।

ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए । सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्य मन्त्री तामाङगँग रिसाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस