समाचार

समाचार

थापाथलीमा फुट्यो मेलम्चीको पाइप, सडक अवरूद्ध

फागुन २०, काठमाण्डौँ । काठमाडौंको थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेको छ । मंगलबार बिहानै मेलम्चीको वितरण सञ्जालको पाइप फुट्दा त्यस क्षेत्र केहीबेर जलमग्न बनेको थियो । अहिले पाइप फुटेको स्थानमा पानी वितरण बन्द गरिसकेको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्र लिमिटेडले जानकारी दिएको छ। सडक भने...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिमालय एयरलाइन्सले चैत १८ देखि पोखरा–ल्हासा उडान गर्दै

फागुन २०, काठमाडौँ । हिमालय एयरलाइन्सले आउँदो चैत १८ मार्च ३१ देखि पोखराबाट उडान सुरू गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै

फागुन २०, मकवानपुर । हेटौँडा अस्पतालले मुटु रोग सम्बन्धी सेवा विस्तारको तयारी गरेको छ । मदन...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, देशभरको मौसम कस्तो रहला ?

फागुन २०, काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रभु बैंक लिमिटेडको दार्चुला शाखा कार्यालय सञ्चालन

फागुन १९, काठमाण्डौँ । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज मिति...  विस्तृतमा

  • अनलाइन केन्द्र

वैदेशिक रोजगारीको पीडालाई उजागर गर्ने “प्रेम पूजा” सार्वजनिक ( भिडियो )

फागुन १९, काठमाडौं ।  वैदेशिक रोजगारीबाट पैसा नकमाई स्वदेश फर्किन बाध्य भएको  युवाको पीडा...  विस्तृतमा

  • अनलाइन केन्द्र

डिष्ट्रिक्ट ३२५ जे मा बढ्यो तेस्रो कन्भेन्सन माहौल, गभर्नरमा मिलन बाबु मल्लको उम्मेदवारी

फागुन १९, काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तर्फबाट इन्टरनेसनल...  विस्तृतमा

  • अनलाइन केन्द्र

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाविच छलफल

फागुन १९, काठमाण्डौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिरिसु मिडियाद्धारा आयोजित ‘तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१’ को फाइनल कार्यक्रम सम्पन्न

फागुन १९, काठमाडौँ । बिरिसु मिडियाद्धारा आयोजित 'तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाँचबुँदे माग राख्दै पिछडावर्ग महासंघले आन्दोलन सुरु ग¥यो

फागुन १९, काठमाडौँ । नेपाल पिछडावर्ग (ओबीसी) महासंघले पाँचबुँदे माग राख्दै सोमबारदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

चौंथो पटक ह्दयघात भएका पूर्व युवराज शाहको मुटुमा ‘स्टेन्ट’ राखियो

फागुन १९, काठमाडौँ । चौंथो पटक ह्दयघात भएपछि पूर्व युवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कतिको भयो कारोबार ?

फागुन १९, काठमाडौँ । साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज नेप्से...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल र भारतबीच वास क्षेत्रको विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

फागुन १९, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर...  विस्तृतमा

  • अनलाइन केन्द्र

जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ११ जना पक्राउ

फागुन १९, काठमाडौँ । काठमाडौं, शंखरापुर नगरपालिका ३ बस्ने ४१ ज्ञान बहादुर तामाङको हिमालयन...  विस्तृतमा

  • अनलाइन केन्द्र

पारस शाहलाई हृदयघात ! अस्पताल भर्ना

फागुन १९,काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। शाहलाई आइतबार हृदयघात भएपछि...  विस्तृतमा

  • अनलाइन केन्द्र

मनकामना मन्दिरबाट फर्किएको माइक्रो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ घाइते (नामावलीसहित)

फागुन १९, काठमाण्डौँ । गोरखामा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना...  विस्तृतमा

  • अनलाइन केन्द्र

नागढुंगाबाट खैरो हेरोइनसहित एक जना पक्राउ

फागुन १९, काठमाडौँ । चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेक पोइन्टबाट अवैध लागु औषध खैरो...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पित

फागुन १९, काठमाण्डौँ ।  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा...  विस्तृतमा

  • अनलाइन केन्द्र

बझाङमा हिमपहिरोमा परेर २५ भेडा मरे, २० बेपत्ता

फागुन १९, बझाङ । साइपाल गाउँपालिकामा हिमपहिरोमा पुरिएर २५ भेडा मरेका छन् । २२ वटा भेडा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस सभापति देउवाले माने हार : ८४ को चुनावमा बहुमत ल्याउन नसक्ने स्वीकार !

फागुन १९, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो पटकको भन्दा धेरै सिट...  विस्तृतमा

  • अनलाइन केन्द्र

गोरखामा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते

फागुन १९, काठमाडौँ । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु

फागुन १९, काठमाण्डौँ । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको...  विस्तृतमा

  • अनलाइन केन्द्र

२० लाखभन्दा बढी बच्चाहरुको ज्यान बचाएका रक्त प्लाज्मा दाता जेम्स ह्यारिसनको मृत्यु

फागुन १९, काठमाडौँ । विश्वका सबैभन्दा धेरै रक्तदाताहरू मध्ये एक जेम्स ह्यारिसनको मृत्यु भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनचाँदीको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

फागुन १९, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस