राजनीति

राजनीति

एकिकृत समाजवादी फुटाउने उदेश्यले राजनीतिक दलसम्बन्धी विधेयक अघि सारिदै

फागुन १७,काठमाडौँ । सत्तारूढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यदल बैठकले संसद्लाई सरकारका तर्फबाट उपलब्ध गराउनुपर्ने विधेयकहरू उपलब्ध गराउने निर्णय गरेको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संविधान कार्यान्वयनसँग जोडिएका ऐन र प्रचलित कानूनलाई समय अनुकूल बनाउन विधेयक संसद्...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘धार्मिक आस्थामा क्षति नपुग्ने गरी पाथीभरा केबलकार निर्माण गर्नपर्छ’ : कांग्रेस

फागुन १७,काठमाडौँ । नेपाली कांग्रेसले पाथीभरा केबलकारको विषय छलफलबाट टुङ्गो लगाएर विकास...  विस्तृतमा

  • अनलाइन केन्द्र

परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं अवतरण हुन नसकेपछि कोलकाता ‘डाइभर्ट’

फागुन १६, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चढेको विमान खराब मौसमका कारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

फागुन १६, काठमाण्डौँ ।  नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला...  विस्तृतमा

  • अनलाइन केन्द्र

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

फागुन १६, काठमाडौँ । आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजदेखि नेमकिपाको आठौं महाधिवेशन सुरू हुँदै

फागुन १६, भक्तपुर । आजदेखि नेपाल मजदुर किसान पार्टी नेमकिपाको आठौँ महाधिवेशन सुरू हुँदैछ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय मुक्ति पार्टी, नेपालले संगठन विस्तार अभियान सञ्चालन गर्ने

फागुन १५, काठमाण्डौँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालले संगठन विस्तार अभियान सञ्चालन गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह

फागुन १५, काठमाण्डौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

कुलमानको जवाफ : मलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयलाई छैन

फागुन १५, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूमाथि...  विस्तृतमा

  • अनलाइन केन्द्र

भूकम्पपछिको पुनर्निर्माणले अब तीव्रता पाउँछ : गृहमन्त्री लेखक

फागुन १५, काठमाण्डौँ । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनर्निर्माण र...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा छ : मन्त्री पौडेल

फागुन १५, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ : प्रधानमन्त्री

फागुन १५, काठमाण्डौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर...  विस्तृतमा

  • अनलाइन केन्द्र

जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान

फागुन १५, काठमाण्डौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

फागुन १५, काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

आन्दोलनको कार्ययोजना बनाउन नेकपा एसमा भुसालको नेतृत्वमा कार्यदल

फागुन १५, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलन गर्नका लागि विस्तृत...  विस्तृतमा

  • अनलाइन केन्द्र

परराष्ट्रमन्त्री राणाको मानवअधिकार उच्चायुक्तसँग भेट, संक्रमणकालीन न्यायबारे कुराकानी

फागुन १४, काठमाडौँ ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार...  विस्तृतमा

  • अनलाइन केन्द्र

वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने घोषणा

फागुन १४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

पार्टी अब उत्पीडित समुदायमै केन्द्रित हुनेछ : प्रचण्ड

फागुन १४, काठमाण्डौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही...  विस्तृतमा

  • अनलाइन केन्द्र

महाशिवरात्रि पर्वले नेपालीबीच आपसी सद्भाव बलियो बनाउँछ : सभामुख घिमिरे

फागुन १४, काठमाडौँ । सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्भाव,...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘पाशुपत क्षेत्र नेपालमा रहनु हिन्दूका लागि गौरव’ : राष्ट्रपति पौडेल

फागुन १४, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा के-के भयो ? यस्ता छन् १६ निर्णयहरु

फागुन १३, काठमाडौँ । मन्त्रिपरिषद्ले गत आर्थिक वर्षमा कार्यसम्पन्न भएका आयोजना तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस्ता छन् एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय

फागुन १३, काठमाण्डौँ ।  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूचीहरु

फागुन १३, काठमाण्डौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ । दिउँसो १...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी सहायता रोकिएको विषयमा अर्थ मन्त्रालयको स्पष्टीकरण

फागुन १२, काठमाडौँ ।  नेपालमा सञ्चालित अमेरिकी सहायता कार्यक्रमहरूसँग सम्बन्धित विभिन्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस