खेलकुद

खेलकुद

त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपाल आज थाइल्याण्डसँग भिड्दै

माघ १९, काठमाण्डौँ ।  नेपाल, नेदरल्यान्ड्स र थाइल्याण्ड सम्मिलत महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिदेशीय श्रृंखलामा आज (शनिबार) नेपालले थाइल्याण्डको सामना गर्दैछ । त्रिवि क्रिकेट मैदानमा खेल मध्याह्न सवा १२ बजे सुरू हुनेछ । जारी श्रृंखलामा नेपालको यो दोस्रो खेल हुनेछ । आफ्नो पहिलो खेलमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिदेशीय महिला टी-२० : आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै

माघ १८, काठमाडौँ । बिहीबार सुरु भएको त्रिदेशीय महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट...  विस्तृतमा

  • अनलाइन केन्द्र

महिला त्रिकोणात्मक ट्वान्टी–२० शृंखला : पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

माघ १७, काठमाडौँ । पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । महिला त्रिकोणात्मक...  विस्तृतमा

  • अनलाइन केन्द्र

कीर्तिपुरमा त्रिकोणात्मक टी-२० शृङ्खला : आज नेपाल र नेदरल्यान्डसको प्रतिस्पर्धा हुँदै

माघ १७, काठमाडौँ । बिहीबारदेखि नेपाल, नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी-२० शृङ्खला...  विस्तृतमा

  • अनलाइन केन्द्र

एन्फा महिला लिग फुटबलको उपाधि अपराजित विभागीय टोली एपीएफले जित्यो

माघ १६, काठमाडौँ । एन्फा महिला लिग फुटबलको उपाधि अपराजित विभागीय टोली एपीएफले जितेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

अपराजित एपीएफ सातौं पटक बन्यो महिला राष्ट्रिय क्रिकेट कप च्याम्पियन

माघ १२, काठमाण्डौँ ।  प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : उपाधिका लागि आज सुदूरपश्चिम र एपीएफ खेल्दै

माघ १२, काठमाण्डौँ । धनगढीमा चलिरहेको प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको...  विस्तृतमा

  • अनलाइन केन्द्र

आर्मीलाई हराउँदै एपीएफ पीएम कप महिला क्रिकेटको फाइनलमा प्रवेश

माघ ११, काठमाडौँ । त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लब...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल आज घरेलु टोली मलेसियासँग खेल्दै

माघ ११, काठमाडौँ । आइसिसी यु–१९ महिला विश्वकपमा नेपालले आज घरेलु टोली मलेसियासँग सामना गर्दैछ...  विस्तृतमा

  • अनलाइन केन्द्र

दशरथ रंगशालामा मच्छिन्द्र क्लब र एपीएफ क्लब आज प्रतिस्पर्धामा उत्रँदै

माघ ११, काठमाडौँ । मच्छिन्द्र क्लब र एपीएफ क्लब आज प्रतिस्पर्धामा उत्रँदै छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

महिला त्रिकोणात्मक टी-२० सिरिजको खेलतालिका हेरफेर

काठमाडौं । नेदरल्याण्ड्स र थाइल्याण्डविरुद्ध राष्ट्रिय महिला क्रिकेट टोलीले खेल्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

यू-१९ महिला टी२० विश्वकप: अष्ट्रेलियासँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरियो

माघ ९,काठमाडौँ ।नेपाल आईसीसी यू-१९ महिला टी२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा नेपाल अस्ट्रेलियासँग भिड्दै

माघ ९,काठमाडौँ । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकपअन्तर्गत आज (बुधबार) नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

क्यानले गर्यो सन्दीप लामिछानेलाई अनुशासनको कारवाही

माघ ८,काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछाने...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल स्कटल्यान्डसँग पराजित, सुपर सिक्सको सम्भावना न्यून

माघ ७, काठमाडौँ । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : नेपालले स्कटल्याण्डलाई दियो ७४ रनको लक्ष्य

माघ ७, काठमाडौँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईसीसी यू–१९ महिला टी–२० विश्वकप : नेपाल र स्कटल्याण्ड भिड्दै

माघ ७, काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा आज नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्ड

माघ ६, काठमाण्डौँ ।  देवदहमा जारी दोस्रो राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली महिला र पुरुष दुबै टोली आज खो खो विश्वकपको फाइनल भिड्दै

माघ ६, काठमाडौँ । नेपालका महिला र पुरुष दुवै टोली खोखो आज विश्वकपको फाइनल प्रतिष्पर्धा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट : नेपाल बङ्गलादेशसँग पराजित

माघ ५, काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

खो खो विश्वकप: नेपाली महिला टोलीको लगातार दोश्रो जित

माघ १,काठमाडौँ । भारतमा जारी खो खो विश्वकपमा नेपालको महिला टोलीले आज लगातार दोश्रो खेल जितेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न नेपाली टोली आज मलेसिया जाँदै

पाैष २७, काठमाण्डाैँ ।   पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको १९ वर्षमुनिको महिला टोली आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

यू-१९ महिला विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बिदाइ

पौष २६, काठमाडौँ । यू-१९ महिला विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

मूलपानी क्रिकेट रङ्गशालाको स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन

पौष २४, काठमाडौँ । संसदीय समितिले मूलपानी क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस