एनआईसी एशिया बैंक र स्पार्क हेल्थ प्रालिबीच सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ३१, मंगलबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

३१,बैशाख,काठमाडौँ । एनआईसी एशिया बैंक र स्पार्क हेल्थ प्रालिबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार स्पार्क हेल्थ होमप्रालिका उपचार गराउदा एनआईसी ग्राहकले १० प्रतिशत छुट पाउने छन् ।

एनआईसी एशिया बैंकको अहिले २८३ वटा शाखा,२८९ वटा एटिएम काउन्टर रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस