महालक्ष्मी विकास बैंक र ह्याम्स अस्पताल बीच सेवाशुल्कमा छुट दिने सम्बन्धी सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ २४, मंगलबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार २४,काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको छ ।

बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आर. एस. भण्डारीले सहमति पत्रमा हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार ले हयाम्स अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यसका साथै उनिहरुले ह्याम्स फार्मेसीमा औषधी खरिद गर्दा ५ प्रतिशत सम्मको छुट मिल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस