अब सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याज लिए कारबाही

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण १८, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाडौं । सहकारीले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन्।

सहरकारीले सदस्यबाट १६ प्रतिशतभन्दा बढी ब्याज लिए कारबाही हुने भएको हो।

सहकारी ऐन २०७४ अनुसार गठित सहकारीको सन्दर्भ ब्याजदर निर्धारण समितिले शुक्रबार सहकारीको ब्याजदर निर्धारण गरेको हो।

नयाँ व्यवस्थाअनुसार बचतकर्ताले समेत राहत पाउने भएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले लेखेका छन्।

अब सदस्यले सहकारीमा बचत गर्दा १० प्रतिशत वा सोभन्दा औसतमा ब्याज पाउनेछन् भने कर्जा लिँदा १६ प्रतिशतभन्दा बढी ब्याज तिर्नुनपर्ने भएको हो।

ताजा अपडेट

२ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस