वैदेशिक रोजगारीका लागि बैंक ग्यारेन्टी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र ४, बुधबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र ४, काठमाडौँ । सेन्चुरी कमर्सियल बैंकले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको विप्रेषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई सुविधा दिने उद्देश्यसहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५ फागुन १९ मा गरेको संशोधनबमोजिम बैंक ग्यारेन्टी सुविधा प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

यस अन्तर्गत बैंकले १ करोड ५० लाखको बैंक ग्यारेन्टी ५ वर्षका लागि जारी गर्ने जनाएको छ । साथै बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुका साथै वैदेशिक रोजगारमा जाने कामदारका लागि विशेष खाता सुविधा रहेको पनि जानकारी गराएको छ ।

ताजा अपडेट

११ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस