आत्मबल गुमाउँदै सेयर लगानीकर्ता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १०, मंगलबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

भाद्र १०, काठमाडौं । तीन वर्षयता सेयर बजारका १५ लाख ६० हजार लगानीकर्ताको सम्पत्ति ५ खर्ब ३५ अर्ब रुपैयाँले घटेको छ।

१२ साउन २०७३ मा नेपाली सेयर बजारको आकार २० खर्ब ७१ अर्ब रुपैयाँको थियो जुन आइतबार बजार बन्द हुँदासम्म १५ खर्ब ३६ अर्बमा झरेको छ।

विश्लेषकले अझै एक वर्ष सेयर बजारको ओरालो गति नरोकिने बताएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस