हेटौंडा उपमहानगरद्धारा गौतम बुद्ध क्रिकेट रंगशालालाइ ३० लाख रुपैयांँ सहयोग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष २३, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष २३, मकवानपुर । चितवनमा निर्माणाधिन रुपमा रहेको क्रिकेट रंगशालालाइ ३० लाख रुपैयांँको चेक हेटौंडा उपमहानगरपालिका प्रमुख मेयर हरिबहादुर महतले हस्तान्तरण गरेका छन् ।

रंगशाला परिषरमै गएर उक्त चेक धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गरिएको हो । केहि दिन अगाडी मेयर महतले उक्त रँगशालाको अनुगमन समेत गरेका थिए ।

ताजा अपडेट

२ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस