२ करोड ५० लाख रुसी खोप नेपाल ल्याउन ट्रिनिटी फर्मास्युटिकल्ससँग सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन १४, बुधबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाण्डौ । रुसले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–५ नेपाल ल्याउनका लागि सहमति भएको छ । दुई करोड ५० लाख खोप नेपाल ल्याउनका लागि रसियन टाइरेक्ट इन्भेस्टमेन्ट फण्ड आरडीआईएफ र ट्रिनिटी फर्मास्युटिकल्स कम्पनीबीच सम्झौता भएको आरडीआईएफ विज्ञप्तिमा भनिएको छ ।

यो सम्झौताले नेपालको ९० प्रतिशत जसङ्ख्यासम्म स्पुतनिक–५ खोपको पहुँच पुग्ने र त्यहाँ रहेका क्लिनिकहरुलाई सुरक्षित र प्रभावकारी रुपमा कोरोना भाइरसको खोप उपलब्ध हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस