मंसिर १३, काठमाडौँ । शेयर कारोबार हुने अवधि २४ मिनेट थप भएको छ ।
नेपाल सटक एक्सचेञ्ज लिमिटेड नेप्सेले आजका लागि ३ः२४ बजेसम्म कारोबार हुने जनाउको हो । आज नेप्सेको सिस्टममा बिजुली अवरुद्ध हुँदा शेयर बजार नियमित समय ११ बजेभन्दा २४ मिनेट ढिला खुलेको थियो ।