शेयर बजार

शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १३, आईतबार (११ महिना अघि)
  • १०३ पटक पढिएको
शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

जेठ १३, काठमाण्डौँ । आज आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १५ करोड ६६ लाख,सिईडिबि हाईड्रोको १५ करोड ३१ लाख,फर्स्ट माइक्रोफाइनान्सको १४ करोड ८१ लाख,नबिल बैंकको १३ करोड ४० लाख र सोल्टी होटलको १० करोड १० करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य सर्वाधिक बढ्यो । आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । यो दिन सिटी होटलको सेयरमूल्य ८.२४ प्रतिशत,बेद्धभूमी नेपाल हाईड्रोका ७.३० र बाराही हाईड्रोको सेयरमूल्य ६.६८ प्रतिशतले बढ्यो । आज इन्फिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ६.३६ प्रतिशतले घट्यो ।

यसैगरी विन नेपाल लघुवित्तको सेयरमूल्य ६.३५ प्रतिशत,भगवति हाईड्रोको ५.८९ र गणपति लघुवित्तको सेयरमूल्य ५.६९ प्रतिशतले घट्यो ।

#शेयर बजार

ताजा अपडेट

खोजी गर्नुहोस