सुनचाँदी

सुनको भाउ तीन सय रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १४, सोमबार (३ हप्ता अघि)
  • ८७ पटक पढिएको
सुनको भाउ तीन सय रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

जेठ १४, काठमाण्डौँ । सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३६ हजार नौ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस