विद्युत सबस्टेशन

मुलुककै ठूलो विद्युत सबस्टेशन, प्रधानमन्त्रीले आज उद्घाटन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ ३२, शुक्रबार (११ महिना अघि)
  • ९८ पटक पढिएको
मुलुककै ठूलो विद्युत सबस्टेशन, प्रधानमन्त्रीले आज उद्घाटन गर्ने

जेठ ३२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलककै ठूलो विद्युत सबस्टेसनको आज औपचारिक उद्घाटन गर्दैछन् ।
हेटौँडामा नवनिर्मित सबस्टेशन उद्घाटनका लागि प्रचण्ड आज हेटौँडा जादैछन् ।

हेटौँडा उपमहानगरपालिका–११, स्थित थानाभ¥याङमा निर्मित नेपाल विद्युत् प्राधिकरणको हेटौँडा सबस्टेसन देशकै सबैभन्दा ठूलो हो । स्बस्टेशनको चार्जसमेत भइसकेको छ ।

#विद्युत सबस्टेशन

 

ताजा अपडेट

खोजी गर्नुहोस