विदेशी मुद्रा

आज कुन विदेशी मुद्राको मूल्य कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ १, शनिबार (११ महिना अघि)
  • १०७ पटक पढिएको
आज कुन विदेशी मुद्राको मूल्य कति ?

असार १, काठमाडौँ । आज असार १ गते शनिबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३४।०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७६ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.४० रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.२७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.२८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.६७ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको छ ।

#विदेशी मुद्रा

ताजा अपडेट

खोजी गर्नुहोस