सुनचाँदी

सुनको भाउ आज यथावत्, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ ११, मंगलबार (१० महिना अघि)
  • १०२ पटक पढिएको
सुनको भाउ आज यथावत्, तोलाको कतिमा हुँदैछ कारोवार ?

असार ११, काठमाण्डौँ । सुनको भाउ आज हिजोकै भाउ तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँ भएको थियो ।

आज यो भाउ यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस