सुनचाँदी

घट्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ १२, बुधबार (१० महिना अघि)
  • १२७ पटक पढिएको
घट्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

असार १२, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रूपैयाँले घटेर १ लाख ४१ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४० हजार ९ सय रूपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य तोलामा २५ रूपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

#सुनचाँदी

 

ताजा अपडेट

खोजी गर्नुहोस