सुनचाँदी

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ १६, आईतबार (१० महिना अघि)
  • ९३ पटक पढिएको
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

असार १६, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस