यो वर्ष धान उत्पादन ४ प्रतिशतले बढ्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष १९, शुक्रबार (४ महिना अघि)
  • ७४ पटक पढिएको
यो वर्ष धान उत्पादन ४ प्रतिशतले बढ्यो !

पौष १९, काठमाडौँ । यो वर्ष धान उत्पादन ४.०४ प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको हो ।

चैते र वर्षे दुवै गरी चालु आवमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यो क्षेत्रफल भने गत आवको १.२८ प्रतिशतले कमी हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस