(कोरोनाअपडेट) बिश्वभर ३ लाख ४३ हजारबढीको मृत्यु, दोस्रोमा बेलायत पर्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ११, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ११, काठमाडौं । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार नाघेको छ । आइतबार बिहानसम्म कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार ५९६ पुगेको हो ।

सबैभन्दा धेरै कोरोनाको प्रभाव विश्वका विकसित देशमा परेको छ । अमेरिका कोरोनाका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देश हो भने दोस्रोमा बेलायत छ । तेस्रोमा इटली, चैथोमा स्पेन र पाचौं स्थानमा फ्रान्स छ । पछिल्लो समय अरु देशमा कोरोना विस्तारै नियन्त्रण हुँदै जाँदा ब्राजिल, रुस र भारतमा भने यसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस