बिश्वभर कोरोनाको अबस्था भयाबह,संक्रमित २ करोड माथी पुग्दा विश्वमा ७ लाख ८९ हजारको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र ६, शनिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ८९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख ८९ हजार १९७ को मृत्यु भइसकेको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । हालसम्म संक्रमितको संख्या २ करोड २५ लाख ३६ हजार २७८ पुगेको तथ्यांकमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस