कोरोना महामारी : विश्वभर संक्रमितको संख्या २ करोड ५१ लाख, ८ लाख ४४ हजारको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १६, मंगलबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र १६, काठमाडौं । कोरोना संक्रमणको क्रम रोकिएको छैन । संक्रमितको संख्या बढ्दै जाँदा विश्वभर संक्रमितको संख्या विश्वमा २ करोड ५१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५१ लाख १८ हजार ६८९ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ४४ हजार ३१२ को मृत्यु भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस