२४ घण्टामा विश्वमा कोरोनाले ३ हजार ९५७ को मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १७, बुधबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र १७, काठमाण्डौ । काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु हुने क्रम पनि रोकिएको छैन । पछिल्लो २४ घण्टामा विश्वमा ३ हजार ९५७ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ५ हजार ३८५ संक्रमितको मृत्यु भएको थियो । विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ४८ हजार २५५ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या २ करोड ५३ लाख २७ हजार ९८ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस