कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ९१ लाख ! २४ घण्टामा २ लाख ३३ हजार १४ संक्रमित थपिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र ३१, बुधबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ३१, काठमाण्डौ । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ९१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख ५५ हजार ५८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार १४ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख २६ हजार ५४४ को मृत्यु भइसकेको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस