पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ३८ हजारमा कोरोना, ५ हजार ५१४ संक्रमितको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २३, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

 

असोज २३, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ३८ हजार ७७९ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा धेरै हो । अघिल्लो २४ घण्टामा विश्वमा २ लाख ७१ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । सोही अवधीमा ५ हजार ५१४ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ४९ हजार ८१० पुगेको छ । संक्रमितको संख्या ३ करोड ६० लाख २ हजार ८२७ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस