विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ६४ हजार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २५, आईतबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज २५, काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ६४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ६४ हजार ८३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ५७५ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ८३ हजार ३५९ संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६७ लाख ५४ हजार ३९५ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस