विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ७४ हजार,एकै दिन ४ हजार बढीको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २७, मंगलबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज २७, काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ७४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ७४ हजार ८१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४४१ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ७ हजार ४०३ संक्रमित थपिएका छन् ।
हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख २३ हजार ६६० पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस