बिश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६ लाखमाथी, ११ लाखभन्दा धेरैको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ६, बिहिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक ६, काठमाडौ । कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड ६ लाख पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६ लाख ६५ हजार ४३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५० हजार ४२४ संक्रमित थपिएका छन् ।
कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख २१ हजार ८४३ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ५ हजार १९२ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस