बिश्वमा कोरोना स्थिती : १४ लाख ५६ हजार ६८७ को मृत्यु, संक्रमित जम्मा ६ करोड २३ लाख ६३ हजार !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १६, मंगलबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर १६, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ६९७ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख ५६ हजार ६८७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ९६ हजार ८९२ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६ करोड २३ लाख ६३ हजार ५२७ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस