कोरोना स्थिती : एकैदिन ४ लाख ५३ हजारमा कोरोना पुष्टि,१४ लाख ६५ हजार १४४ संक्रमितको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १७, बुधबार (४ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

सिर १७, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ५३ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड २८ लाख ४४ हजार ८३७ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म १४ लाख ६५ हजार १४४ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८३७ संक्रमितको मृत्यु भएको तथ्यांक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस