विश्व स्वास्थ्य संगठनको टोली चीनको वुहान जाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस २, काठमाण्डौ । विश्व स्वास्थ्य संगठन डब्लूएचओको टोली चीनको वुहान जाने भएको छ । कोरोना भाइरस सङक्रमणको सुरुवातबारे जान्नका लागि डब्लूएचओको टोली चीनको वुहान जान लागेको हो । आउने महिना १० जना वैज्ञानिकको टोली वुहान जाने बीबीसीले जनाएको छ । वुहानमा कोरोना भाइरस उत्पत्तिबारे अध्ययनका लागि संगठन र चीन बीच महिनौँदेखि कुराकानी हुँदै आएको थियो । कोरोना भाइरस सङक्रमणको सुरुवात वुहान शहरबाट भएको मानिन्छ । तर कोरोना भाइरसको सुरुवातलाई लिएर अमेरिका र चीनबीच विवाद भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस