नेपाललाई चीनले थप ३ लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १८, मंगलबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुण १८, काठमाडौ । चीनले नेपाललाई थप ३ लाख डोज कोरोना विरुद्धको कोभिड–१९ खोप उपलव्ध गराउने भएको छ । सोमबार काठमाडौंस्थित चिनियाँ राजदूतवासले एक सूचना जारी गरी सो कुराको जानकारी दिएको हो ।

यसअघि पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले योसँगै अब नेपाललाई ८ लाख सिनोफार्म खोप उपलब्ध गराउँदैछ । सिनोफार्मलाई यसअघि नै नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस