यी हुन् शिक्षकसँग भएका नौ सहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख १७, बुधबार (६ दिन अघि)
  • ७७ पटक पढिएको
यी हुन् शिक्षकसँग भएका नौ सहमति

वैशाख १७, काठमाडौं । सरकारले शिक्षकका नौं बुँदे माग स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शिक्षकका नौ बुँदे मागलाई स्वीकृत गरेको हो ।

सरकारले माग स्वीकृत गरेसँगै २८ दिनदेखि शिक्षक महासंघको काठमाडौं केन्द्रित शैक्षिक आन्दोलन अब रोकिने भएको छ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब सडक आन्दोलन रोकिने र बिहीबारदेखि देशभरीका बिद्यालय सञ्चालन गरिने जानकारी गराए ।

मन्त्रिपरिषद बैठकअघि आजै शिक्षा मन्न्त्रालयमा नेपाल शिक्षक महासंघ र सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्तको सहभागीतामा वार्ता सहमतिमा टुंगिएको थियो ।

यी हुन् शिक्षकसँग भएका नौ बुँदे सहमति

ताजा अपडेट

खोजी गर्नुहोस