काठमाडौं । गायक सनम लामाको स्वर रहेको ‘आकाशको जुन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द सौरभ राणा मगर तथा संगीत सनम लामाकै रहेको छ । सविन लिम्बुले एरेन्ज गरेका छन् । म्युजिक भिडियो निर्देशन अर्जुन क्षेत्रिले गरेका छन् । भिडियोमा कलाकारहरु खेसेहाङ खजुम, दिलिप खड्का र नारायण काफ्लेको अभिनय छ । विशाल प्याकुरेलको छायांकन रहेको भिडियो सम्पादन सनम लामाले गरेका छन् ।
https://youtu.be/s-StDa74ZUo