पुरानो दुई नेपाली फिल्म ‘आमा’ तथा ‘कुमारी’ नारी दिवसमा प्रदर्शन हुने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ फागुन २१, शुक्रबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । चलचित्र विकास बोर्ड तथा ब्रिटिश काउन्सिल नेपालको संयुक्त आयोजनामा पुरानो दुई नेपाली फिल्म ‘आमा’ तथा ‘कुमारी’ प्रदर्शन हुने भएका छन् । १ सय ९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर बोर्डले २४ फागुनमा ऐतिहासिक महत्व बोकेका दुई नेपाली फिल्म प्रदर्शन हुन लागेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस