कमेडी च्याम्पियनको दोस्रो सिजन टेलिभिजनमा प्रसारण

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ फागुन २१, शुक्रबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

काठमाडौं । चर्चित रियालिटी सो कमेडी च्याम्पियन को दोस्रो सिजन आजदेखि टेलिभिजनमा प्रशारण हुने भएको छ । आजदेखि कमेडी च्याम्पियनको दोस्रो सिजन कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने भएको हो ।

विशाल भण्डारीले निर्देशन गरेको कमेडी च्याम्पियनको पहिलो सिजन पनि दर्शकले रुचाएका थिए । पहिलो सिजनमा हिमेश पन्त कमेडी च्याम्पियन बनेका थिए । अब दोस्रो सिजन पनि टेलिभिजनमा प्रसारण हुने तयारीमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस