भ्रष्टाचारको आरोप लागेका पुर्बमन्त्रीको घरमा बम विष्फोट

Post Thumbnail

फागुन २८,काठमाडौ । गोकुल बास्कोटाको घरमा बम विष्फोट भएको छ । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार, मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घरको कम्पाउन्डमा बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस