लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ४, आईतबार (७ महिना अघि)
  • ६३ पटक पढिएको
लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

कार्तिक ४, काठमाण्डौँ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस