सरकारको निति तथा कार्यक्रम आज पारित हुदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख २४, मंगलबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाडौँ । सरकारको निति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट आज पारित गरिने भएको छ।

दुवै सदनले निति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको तय गरेका हुन् । सासंदले उठाएका प्रश्नको प्रधानमन्त्री केपी र्शमा ओलीले दुवै सदनमा जवाफ दिएपछि संशोधनलाई निर्णयार्थ पेस गरिनेछ ।

संशोधनलाई निर्णयार्थ पेस गरेपछि नीति तथा कार्यक्रम पारित हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस